Like us!
Follow us!
Connect us!
Watch us!

कोशी हेल्थ इन्स्टिच्युटले माग्यो ९ जना लेक्चर

मंगलबार, ०९ कार्तिक २०७३, १५ : ३१ मा प्रकाशित

कोशी हेल्थ इन्स्टिच्युटले माग्यो ९ जना लेक्चर

अर्थ संसार
काठमाडौं–विराटनरस्थित कोशी हेल्थ इन्स्टिच्युट एन्ड मोरंग कोअपरेटिभ हस्पिटलले नर्सिङ पढाउने लेक्चरलगायत ९ जनाका लागि आवेदन आह्वान गरेको छ ।

संस्थाले विपिएच पिसिएल मेडिसिन पढाउने लेक्चर ३ जना, इन्स्ट्रक्टर टेक्निसियन २ जना, डि फार्मेसी इन्स्ट्रक्टर ३ जना र फिजियोथेरापिस्ट १ जना मागेको हो ।

कम्पनीले इछुक उम्मेदवारलाई आफूले अपेक्षा गरेको तलव उल्लेख गरेर आवेदनका साथ बायोडाटा अक्टोबर २८ भित्र [email protected]/[email protected] मा पठाउन भनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको