तपाई काठमाडौंमा व्यवसाय गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? कुन व्यवसायको कति कर तिर्नु पर्छ ? यहाँबाट हेर्नुहोस् (सूचीसहित)
सोमबार, ०२ साउन २०७४, ११ : ३४
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– देशको मुख्य सहर काठमाडौंमा तपाई कुनै व्यवसाय गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आफूले गरेको वा गर्न लागेको व्यवसायको कर कति तिर्नु पर्छ ? सवै भन्दा पहिला एउटा व्यवसायीले थाहा पानुपर्छ ।
काठमाडौं महानगरपालिकाले २०७४\७५ को लागि नयाँ करको दर सार्वजनिक गरेको हो । जस अनुसार सार्वजनिक गरको नयाँ कर आइतबारदेखि लागू गर्दैछ ।
साउन १ गतेदेखि लागू हुने गरी साना, मझौला र ठूलो तीन भागमा वर्गीकरण गर्दै महानगरपालिकाले व्यवसाय कर निर्धारण गरेको हो ।
जस अनुसार न्यूनतम् वार्षिक ३६० रुपैयाँदेखि १० लाख रुपैयाँसम्म महानगरले कर तोकेको छ ।
कुन व्यवसायको कति कर ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस