Like us!
Follow us!
Connect us!
Watch us!

नरिवल पनि निकै बिक्यो तिहारमा (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १५ : ५८ मा प्रकाशित

नरिवल पनि निकै बिक्यो तिहारमा (फोटो फिचर)

अर्थ संसार
काठमाडौं– तिहारमा काँचो नरिवलको पनि निकै ब्यापार भएको छ । 
पूजा गर्न यस्तो नरिवलको निकै प्रयोग हुने गरेको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा नरिवलको प्रयोग धेरै हुने गरेको छ । 
यस्तो नरिवल धेरै जसो भारतबाट आउने गरेको छ । नेपालको तराइका केही जिल्लामा नरिवल उत्पादन हुन्छ । काँचो नरिवलको पानीसमेत स्वास्थ्यबर्धक हुन्छ । पूजा गर्न, फुटाएर खान र पानी पिउन गरी तीन थरी उपयोगमा आउने यस्ता नरवलको किनबेच तिहारमा धेरै भएको ब्यापारीको भनाइ छ ।  

5815c7e7b127f.jpg 5815c7e834d71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको