Like us!
Follow us!
Connect us!
Watch us!

सेयर दलाल नम्बर ४० निलंवित

आइतबार, ०९ असोज २०७३, १४ : २८ मा प्रकाशित

सेयर दलाल नम्बर ४० निलंवित

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्सचेन्जले समयमै राफसाफ नगरेको भन्दै ब्रोकर नम्बर ४० को ब्रोकिङ फर्म क्रिएटिभ सेक्युरिटिज प्रालिलाई कारोबार गर्नबाट निलंबन गरेको छ । उक्त कम्पनीले अब ७ कार्य दिनसम्म कारोबार गर्न पाउने छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको