Like us!
Follow us!
Connect us!
Watch us!
क्लिन्टन भन्दा ट्रम्प  ३२ मतले अगाडि

ट्रम्प  जिततर्फ अन्मुख

बुधबार, २४ कार्तिक २०७३, १२ : ३९ मा प्रकाशित

ट्रम्प  जिततर्फ अन्मुख

अर्थ संसार 
काठमाडौं –अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको मत परिणामा अनुसार डोनाल्ड ट्रम्प जितको केन्द्र विन्दु नजिक पुगेका छन् ।

जितको केन्द्रविन्दमा पुग्न ट्रम्पलाई २३ मत आवश्यक छ भने हिलरी क्लिन्नलाई अझ ५५ मतको आवश्यक पर्ने छ ।  अहिलेसम्म ट्रम्पले २४७ मत पाएका छन् भने क्लिन्टनले २१५ मत पाएकी छिन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको