Like us!
Follow us!
Connect us!
Watch us!

एक सयले बढ्यो सुनको भाउ

आइतबार, ११ भदौ २०७४, १२ : ४५ मा प्रकाशित

एक सयले बढ्यो सुनको भाउ

अर्थ संसार, काठमाडौं–नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । गत साताको शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँ तोकिएको सुनको भाउ आज भने ५५ हजार ५ सय रुपैयाँ छ ।

आज तेजावी सुनको भाउ ५५ हजार २ सय रुपैयाँ छ भने चाँदी ७ सय ५५ रुपैयाँ प्रतितोला छ ।चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको