Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको लागि नयाँ नोट साट्ने हो ? भदौ २८ गतेदेखि यी बैंकबाट साट्नुहोस्

सोमबार, १९ भदौ २०७४, ०८ : १५ मा प्रकाशित

दशैंको लागि नयाँ नोट साट्ने हो ? भदौ २८ गतेदेखि यी बैंकबाट साट्नुहोस्

पैसा जम्मा गर्नुहोस्, बजारमा चार लद्युवित्त कम्पनीको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं–  नेपालीहरुको महान चाड वडा दशैमा नयाँ नोट साट्ने व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाएको छ ।

राष्ट्र बैंक एक आज एक सूचना प्रकाशित गरी भदौ २८ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँबाट साट्न सकिने आम सर्वसाधरणलाई जानकारी गराएको छ ।

यी बैंकमा साट्न पाइन्छ
नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरु,
काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर, भक्तपुर
राष्ट्रिय वाणिज्य बैंंक शाखा कार्यालयहरु
सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर,  सानोथिमी, विशालबजार रनक्साल
कृषि विकास बैंक, शाखा कार्यालयहरु
गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र  मंगलबजार

59acbd0125aaf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको