Like us!
Follow us!
Connect us!
Watch us!

कुमारीको एक करोड ३५ लाख कित्ता सेयर सूचीकृत

बुधबार, २१ भदौ २०७४, १२ : २३ मा प्रकाशित

कुमारीको एक करोड ३५ लाख कित्ता सेयर सूचीकृत

अर्थ संसार,  काठमाडौँ– नेपाल स्टक उक्चेन्जमा कुमारी बैंक लिमिटेडको एक करोड ३५ लाख ३९ हजार २१० कित्ता सेयर सूचीकृत भउको छ ।

कुमारीसँग काष्टमण्डप विकास बैंक, महकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई एक्विजिसन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको