Like us!
Follow us!
Connect us!
Watch us!

स्काइ वर्थ दशैं हुन्छ वर्थ फुल उपहार छ भरपुर

बुधबार, २१ भदौ २०७४, १७ : ४० मा प्रकाशित

स्काइ वर्थ दशैं हुन्छ वर्थ फुल उपहार छ भरपुर

अर्थ संसार, काठमाडौं– विश्वको पाँचौ ठुलो एलइडि टिभी निर्माता कम्पनी स्काइ वर्थले नेपालीको महान पर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै “स्काइवर्थ दशैं हुन्छ वर्थ फुल उपहार छ भरपुर”  योजना सार्वजनिक गरेको छ ।

 यस उपहार योजनाअन्तर्गत ग्राहकहरुले टिभि , वासिङ मेसिन, एयर कन्डिसनर र भ्याकुम  क्लिनरको हरेक खरिदमा रु.३१,८००/– देखि रु.१७९०/–सम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु उपहारका रुपमा प्राप्तगर्न सकिने कुरा कम्पनीले जनाएको छ ।

केएल दुगड ग्रुपद्वारा प्रवद्धित यस स्काइवर्थ ब्राण्ड नेपालमा छोटो समयमा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । यो योजना भाद्र २० गते बाट सुरु भई छठ पर्वका दिनसम्म मात्र सिमित रहने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको