Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको १७ प्रतिशत लाभांश स्विकृत

विहीबार, २२ भदौ २०७४, ११ : ५१ मा प्रकाशित

सिटिजन्स बैंकको १७ प्रतिशत लाभांश स्विकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार नेपाल राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश स्विकृत गरेको छ ।

बैंकको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश राष्ट्र बैंकले स्विकृत गरेको नेप्सेले जनाएको छ ।

59b0e32f62e05.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको