Like us!
Follow us!
Connect us!
Watch us!

‘पद्यमावती’ ट्रेलर सार्वजनिक, यस्तो देखिए दीपिका, साहिद र रणवीर (भिडियोसहित)

सोमबार, २३ असोज २०७४, १४ : ३९ मा प्रकाशित

ऐतिहासिक घटनालाइ पर्दामा उतार्न माहिर निर्देशक संजयलिला भन्सालीको   ‘पद्यमावती’ को  ट्रेलर सार्वजनिक भएको छ । 

डिसेम्बर १ मा रिलिज हुन लागेको चलचित्र ‘पद्यमावती’ पनि यस्तै एउटा लोभलाग्दो क्यानभासमा खिचिएको चलचित्र हो । 

नायिका दीपिका पादुकोण शिर्ष भूमिकामा रहेको यो चलचित्रमा रणवीर सिंह र साहिद कपुर मुख्य भूमिकामा छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको