Like us!
Follow us!
Connect us!
Watch us!

रेखा थापाले चलाएको कारलाई ट्रकले ठक्कर दिदा..

बुधबार, २५ असोज २०७४, १३ : ५१ मा प्रकाशित

रेखा थापाले चलाएको कारलाई ट्रकले ठक्कर दिदा..

अर्थ संसार, काठमाडौं– अभिनेत्री रेखा थापाको कार आज दुर्घटना भएको छ। आफैँले चलाएर आइरहेको कारलाई चावाहिलमा मालवहाक ट्रकले ठक्कर दिँएको हो।

रेखा थापालाई केही नभएपनि  कारको साइडमा क्षति पुगेको छ। उनी सुरक्षित छिन्। रेखाले  ट्रकको ड्राइभरलाई  प्रहरीले कब्जामा लिएको छ ।

59ddd1ce18177.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको