Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिर खाने अवसर, नेपाल वायुसेवा निगमले माग्यो १०६ जना कर्मचारी (विज्ञापनसहित)

आइतबार, २९ असोज २०७४, १० : ५५ मा प्रकाशित

सरकारी जागिर खाने अवसर, नेपाल वायुसेवा निगमले माग्यो १०६ जना कर्मचारी (विज्ञापनसहित)

 

अर्थ संसार, काठमाडौैै– नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट विभिन्न पदमा १०६ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले  असोज २९ गतेदेखि २१ दिनसम्म तोकिएको छ।

हेर्नुस् विज्ञापन 

59e2f03c741e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको