Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस्, फोटोमा धादिङको बस दुर्घटना, ३१ जनाको मृत्यु ( नामलिष्टसहित)

शनिबार, ११ कार्तिक २०७४, १८ : ३७ मा प्रकाशित

हेर्नुहोस्, फोटोमा धादिङको बस दुर्घटना, ३१ जनाको मृत्यु ( नामलिष्टसहित)

अर्थ संसार, धादिङ– दुर्घटनामा मृत्यु हुने मध्ये २९ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ बर्षिय चन्द्रवती झा रहेका छन् ।

त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय अन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव, भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुर, बोधेबसाईन ३ बस्ने वर्ष १५ की चित्रलेखा प्रमानी, सप्तरी महादेवा ९ बस्ने २७ वर्षिय प्रमोद ईसार, सप्तरी कृषसरोवन ४ का २९ वर्षिय सुधिर कुमार यादव, भारत विहार मधुवनीका १२ वर्षीय मनिष ठाकुर, सिराह नराह गा.पा. १ बस्ने ३० वर्षिय उदय मण्डल, सप्तरी बोधेबरसाई २ का २५ वर्षिय आशिकी कुमारी यादव, सप्तरी कृषसरोवन ४ का ५ वर्षिय समीक्षा यादव, सिराह लहान न.पा.६ बस्ने ३७ वर्षिय प्रभा चौधरी, सप्तरी राजविराज १३ का ३० वर्षिय ऋषि आनन्द देव, सप्तरी राजविराज १४ का २० वर्षिय आदित्य झा, सप्तरी बोधेबरसाइन २ बस्ने १३ वर्षिय समीक्षा कुमारी यादव, सप्तरी सम्भुनाथ न.पा. बस्ने ५ वर्षिय सुदीप चौधरी, सप्तरी बोधेबरसाइन ३ बस्ने ९वर्षिय चित्ररेखा बरमाणी, सप्तरी बोधेबरसाईन ३ बस्ने १ वर्षिय मानवी यादव, सप्तरी बोधेबरसाइन २ का ३५ वर्षिय सुरेन्द्र चौधरी, सप्तरी बोधेबरसाइन २ बस्ने ११ वर्षिय चित्ररेखा प्रमाणी र सप्तरी राजविराज २ बस्ने ६ वर्षिय पशुपति चौधरी रहेको धादिङ प्रहरी प्रमुख राउतले जानकारी दिनुभएको छ । सनाखतभएका मध्ये ११ पुरुष, ८ महिला, ५ बालक, ५ बालिका रहेका छन् ।

घाईते अवस्थामा उद्धार गरिएका १६ जना मध्ये राजविराज–९ का दुर्गा नन्द चौधरी र अभिषेश चौधरीलाई थप उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौ ल्याईएको छ भने अन्यको गजुरी अस्पतालमा उपचार भईरहेको छ । घटनास्थलमा तीनै वटा सुरक्षा निकायको टोलीले अझै पनि उद्धार कार्यलाई जारी राखेको छ

59f4849219ba2.jpg 59f484934fdf1.jpg 59f484954df6a.jpg 59f48495b8d55.jpg 59f4849656731.jpg 59f48496c4997.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको