Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले २१ प्रतिशत लाभांश दिने

आइतबार, १२ कार्तिक २०७४, १५ : ०० मा प्रकाशित

मुक्तिनाथ  विकास बैंकले २१ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २१ प्रतिशत लाभां दिने भएको छ । 

यही कात्र्तिक ८ गते बसेको संचालक समितिको बैठकले १.०५ नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत पछि बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

59f59c6fdb1c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको