Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले २५ प्रतिशत लाभांश दिने

बुधबार, १५ कार्तिक २०७४, ११ : ३० मा प्रकाशित

हिमालयन बैंकले २५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– हिमालय बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयधनीलाई २५ प्रतिशत बोनस सेयर  १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि मात्र) दिने भएको छ ।

यही कार्तिक १४ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त प्रस्तावि बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

59f95ff9eba61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको