Like us!
Follow us!
Connect us!
Watch us!

नागवेली लद्युवित्त विकास बैंकका सेयरधनीले पाउने भए ४५.५ प्रतिशत बोनस सेयर र १ः१ अनुपातमा हकप्रद सेयर

विहीबार, २३ कार्तिक २०७४, ११ : २५ मा प्रकाशित

नागवेली लद्युवित्त विकास बैंकका सेयरधनीले पाउने भए  ४५.५ प्रतिशत बोनस सेयर  र १ः१ अनुपातमा हकप्रद सेयर

अर्थ संसार, काठमाडौै–  नागवेली लद्युवित्त विकास बैंकका सेयरधनीले ४५.६ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।  उक्त प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भैसकेको छ ।

बैंकको सातौ वार्षिक साधारणसभाबाट १ः१ को अनुपातमा हकप्रद सेयर विक्रीवितरण गरिने निर्णय भएता पनि विविध काणले उक्त हकप्रद सेयर निष्काशन गर्न नसकिएको हुँदा ४५.६ प्रतिशत बानेस सेयर निश्काशन पश्चात हुन आउने कुल चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर विक्री वितरण गर्न  यस वर्ष गरिने ८  औँ वार्षिक साधारणसभा स्वीकृतीको लागि पेश गरिने निर्णय गरिएको छ ।

5a03ebdbe00c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको