Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैँकको बुक क्लोज कहिले ?

विहीबार, २३ कार्तिक २०७४, १२ : ३३ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैँकको  बुक क्लोज कहिले  ?

अर्थ संसार, काठमाडौं– एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडले मंसिर ५ गतेदेखि १७ सम्म  दर्ता किताब बन्द गर्ने भएको छ ।

संस्थाको मंसिर १७ गते साधारण सभा हुने भएकाले दर्ता किताव वन्द गरिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ ।

5a03fb6b66153.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको