Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश विकास बैंकले १९.५० प्रतिशत लाभांश दिने

आइतबार, २६ कार्तिक २०७४, ११ : ३६ मा प्रकाशित

कैलाश विकास बैंकले १९.५० प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १९.४० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले सेयधनीलाई १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश दिने भएको हो  । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाबाट पाति भएपछि  सेयरधनीले पाउनेछन् ।

5a07e25238256.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको