Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा आज दुग्ध उत्पादकले दुध पोख्दै, समस्या समाधान गर्न पाँच दिने अल्टिमेटम

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १० : ३७ मा प्रकाशित

चितवनमा आज दुग्ध उत्पादकले दुध पोख्दै, समस्या समाधान गर्न पाँच दिने अल्टिमेटम

आइतबार चितवनमा दुध उत्पादक संघको नेतृत्वमा दुध पोखिने भएको छ ।

चितवन जिल्ला दुध उत्पादक सहकारी संघले आज केन्द्रीय बसपार्कमा दुध पोख्ने तथा कोण सभा आयोजना गर्न लागेको हो ।  दुग्ध क्षेत्रका समस्या समाधान गर्न माग गर्दै संघले जिल्ला प्रशासन कार्यालयमा प्ले कार्ड र नाराजुलुससहित प्रदर्शन पनि गर्ने भएको छ ।

समस्या समाधान गर्न संघले प्रशासनलाई पाँच दिने अल्टिमेटम पनि दिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको