Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको भाउ स्थिर, चाँदी भने सस्तियो

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १० : ४२ मा प्रकाशित

आज सुनको भाउ स्थिर, चाँदी भने सस्तियो

मङ्गलबार सुनको भाउमा स्थिर रहँदा चाँदी भने सस्तिएको छ । आज चाँदी १५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको