Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन भिभोको भी सेभेन ? यस्ता छन यसको विशेषता

मंगलबार, १२ मंसिर २०७४, ११ : ४७ मा प्रकाशित

किन्ने होइन भिभोको भी सेभेन ? यस्ता छन यसको विशेषता

अर्थ संसार, काठमाडौं–तपाई आफू र आफन्तको लागि नयाँ मोवाइल फोन किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने भिभो कम्पनीको भी सेभेन किन्न सक्नुहुन्छ । 

किन कि भी सेभने तपाईले खोजेको जस्तो र आकर्षक छ । भी सेभेन अहिले बजारमा धमाधम विक्री भैरहेको छ । नयाँ फोनमा २४ मेगा पिक्सल, फ्रन्ट फेसिङ क्यामेरा र फुलभ्यू डिस्प्ले रहेको छ ।

यस मोबाइलमा ६४ विट क्वालकम अक्टाकोर सीपीयु र ४ जीवी र्याम, फन टच ३ दशमलव २ ओएस छ । फिंगर प्रिन्ट सेन्सरबाहेक भी सेभेनमा रहेको भिभोको फेस एक्सिस प्रविधिले फोन अनलक गर्न सजिलो र सुविधाजनक बनाएको छ ।

यसले तुरुन्तै सयभन्दा बढी भिन्न अनुहारको पहिचान विन्दू पत्ता लगाउँछ । यस मोबाइलको बजारमूल्य २९ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 ‘क्यामेरा एण्ड म्युजिक’ नारा रहेको यस भिभो ब्राण्ड युवापुस्ताको लागि सेल्फी क्यामेरा र म्युजिकका लागि अति लोकप्रिय हुँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको