Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो रायसुझाव

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १४ : ०७ मा प्रकाशित

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो रायसुझाव

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूबाट रायरसुझाव माग गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार (कमोडिटी मार्केट)मा आवश्यक पूर्वाधार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्रीमा स्तरोन्नति गर्नका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् ।

जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना रिसर्चएट सेबोन डट् जीओभी डट् एनपीमा पठाउन सकिने बोर्डले जनाएको छ ।
 

663dd9c1e3b77.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको