Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मीको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,जो–कोहीले पनि आवेदन दिन पाउने

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, ११ : १८ मा प्रकाशित

प्रभु महालक्ष्मीको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,जो–कोहीले पनि आवेदन दिन पाउने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरमा बिक्रीमा ल्याएको छ । 

कम्पनीले कुल ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयरमा बिक्रीमा ल्याएको हो 

भानुभक्त ढकालको नाममा रहेको १ लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको १ हजार ५ सय कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । 

यस सेयरमा जोकोहीले खरिद आवदेन दिन पाउनेछन् । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र प्रभु महालक्ष्मीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेस गर्नुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको