Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा ११ आँशिकतर्फको नतिजा सार्वजनिक, ३५.५८ प्रतिशत पास (विज्ञप्तीसहित)

सोमबार, १८ मंसिर २०७४, १२ : २० मा प्रकाशित

कक्षा ११ आँशिकतर्फको नतिजा सार्वजनिक, ३५.५८ प्रतिशत पास (विज्ञप्तीसहित)

अर्थ संसार, भक्तपुर - आज (मंसिर १८ गते ) राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आँशिकको नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १ लाख १ हजार ३ सय ७५ विद्यार्थी सम्मिलित थिए ।

यो ३५.५८ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ ।गत बर्ष कक्षा ११ को आँशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

गत बर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए ।परिक्षा असार १ गतेदेखि शुरु भएको थियो ।

यो पनि पढ्नुहोस्

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको