Like us!
Follow us!
Connect us!
Watch us!

कन्ट्रीको साँडे ८ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत

आइतबार, १२ मंसिर २०७३, १३ : ०३ मा प्रकाशित

कन्ट्रीको साँडे ८ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत

 अर्थ संसार
काठमाडौं–कन्ट्री डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।बैंकले ८.४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बैंकले आगामी साधारणसभामा प्रस्तुत गर्ने भएको छ । 

यो पनि पढ्नुहोस्

सेयर बजार घटेर सर्किट ब्रेकर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको