Like us!
Follow us!
Connect us!
Watch us!

बुटबल पावरको बुक क्लोज मिति कहिले ?

आइतबार, १२ मंसिर २०७३, १३ : १६ मा प्रकाशित

बुटबल पावरको बुक क्लोज मिति कहिले ?

 अर्थ संसार
काठमाडौं–बुटवल पावर कम्पनीले साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति तोकेको छ ।

कम्पनीले गरेको सूचनाअनुसार आगामी पुस ८ गते हुने साधारणसभाका लागि मंसिर २० गतेदेखि बुक क्लोज हुने छ । साधारणसभामा बुटवल पावरले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको