Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिलाको १६ प्रतिशत बोनस सेयर

मंगलबार, १४ मंसिर २०७३, ११ : ५१ मा प्रकाशित

सांग्रिलाको १६ प्रतिशत बोनस सेयर

अर्थ संसार
काठमाडौं–सांग्रिला डेभलपमेन्टले सेयरधनीलाई १६.०७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
बैंकको बोर्ड बैठकले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ८५ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ । उक्त बोनस राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको