Like us!
Follow us!
Connect us!
Watch us!

प्रभुले १० बराबर ४ कित्ता सेयर निस्कासन गर्ने

मंगलबार, १४ मंसिर २०७३, १२ : २१ मा प्रकाशित

प्रभुले १० बराबर ४ कित्ता सेयर निस्कासन गर्ने

अर्थ संसार
काठमाडौं–प्रभु बैंकले १० बराबर ४ कित्ताको दरले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकको बोर्ड बैठकले गरेको उक्त प्रस्ताव आगामी पुुस ८ गतेको साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । 

यो पनि पढ्नुहोस्

भत्ता नपाएपछि राजीनामा दिँदै इन्जिनियरहरु

स्ट्यान्डर्ड चार्टर्डले तोक्यो बुक क्लोज मिति

शिवम् सिमेन्टद्वारा निःशुल्क परामर्शका लागि प्राविधिकसहितको भ्यान सेवा

जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पतालका लागि दुई सय बिघा जग्गा भाडामा लिने रामदेवको तयारी​

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको