Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुङ्गाको सेयर मूल्य समायोजन, तोकियो प्रतिकित्ता ३९८ रुपैयाँ

बुधबार, १५ मंसिर २०७३, १४ : ०७ मा प्रकाशित

साइन रेसुङ्गाको सेयर मूल्य समायोजन, तोकियो प्रतिकित्ता ३९८ रुपैयाँ

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनसपछि सेयर मूल्य समायोजन गरेको छ । साइनले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयरपछि बुक क्लोजको सूचना जारी गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले औसत मूल्य ३२७ आधार मानेर अब हुने कारोबार मल्य ३ सय ९८ रुपैयाँ तोकिएको हो । 

यो पनि पढ्नुहोस्

हिमालयन बैंकको ३० प्रतिशत बोनस सेयर प्रस्ताव, अहिले हकप्रद भर्नेले नपाउने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको