Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको समायोजित मूल्य १३५४ रुपैयाँ

बुधबार, १५ मंसिर २०७३, १४ : २१ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको समायोजित मूल्य १३५४ रुपैयाँ

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनसपछि सेयर मूल्य समायोजन गरेको छ । लुम्बिनीले सेयरधनीलाई १८.१८ प्रतिशत बोनस सेयर दिँदै छ ।

कम्पनीको बुक क्लोजपछि नेप्सेले औसत मूल्य ९१७ रुपैयाँलाई आधार मानेर अब हुने कारोबार मल्य १३५४ रुपैयाँ तोकिदिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको