Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने, माघ ३ गते नामसारी तथा दाखिला खारेज बन्द

सोमबार, २४ पुस २०७४, ११ : ४९ मा प्रकाशित

कामना सेवा विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने, माघ ३ गते  नामसारी तथा दाखिला खारेज बन्द

अर्थ संसार, काठमाडौं– कामना विकास बैंक लिमिटेडले १५ प्रतिशत हकप्रद सेयरनिष्काशन गर्ने भएको छ ।

यही पुष २३ गते बेलुका बसेको संचाकल समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसका लागि माघ ३ गते सेयर नामसारी तथा दाखिला खारेज बन्द गर्ने निर्णय समेत गर्ने आम लगानीकर्तालाई जानकारी गराएका छन् ।

5a530bfa22e6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको