Like us!
Follow us!
Connect us!
Watch us!

उच्च प्रतिफल दिने घोषणा गरेको शिखरले तोक्यो बुक क्लोज मिति, कहिले देखि क्लोज ?

विहीबार, १६ मंसिर २०७३, १६ : १९ मा प्रकाशित

उच्च प्रतिफल दिने घोषणा गरेको शिखरले तोक्यो बुक क्लोज मिति, कहिले देखि क्लोज ?


अर्थ संसार
काठमाडौं– उच्च प्रतिफल दिने घोषणा गरेको शिखर इन्स्योरेन्सले सेयरधनी दर्ता पुस्तिका बन्दको सूचना गरेको छ । कम्पनीका अनुसार आगामी पुस गते हुने साधारणसभाका लागि मंसिर २४ देखि बुक क्लोज हुने छ ।

शिखरले आगामी साधारणसभामा सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ । यस्तै सेयरधनी र संस्थापकको शेयर रेसियो ४०ः६० बनाउन बोनस वितरण गरेपछि १० प्रतिशत फर्दर पब्लिक अफरिङ जारी गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने संचालक समितिले निर्णय गरेको छ । 
यो पनि पढ्नुहोस्

शिखरले फेरि एफपिओ ल्याउने, कति कित्ता जारी गर्दैछ ?

शिखर इन्स्योरेन्स, एभरेस्ट र सिद्धार्थ बैंकको कारोबार उच्च

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको