Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सको लाभांउच्च लाभांश घोषणा गर्ने सिर्जना फाइनान्सको सेयर मूल्य समायोजन, कति तोकियो ?

शुक्रबार, १७ मंसिर २०७३, १२ : २७ मा प्रकाशित

सिर्जना फाइनान्सको लाभांउच्च लाभांश घोषणा गर्ने सिर्जना फाइनान्सको सेयर मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार

काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी लाभांश घोषणा गर्ने सिर्जना फाइनान्सको सेयर मूल्य समायोजन गरेको छ । 

सिर्जना फाइनान्सले ५० प्रतिशत वोनश शेयरसहित ५२ दशमलव ६३ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । नेप्सेले औषत आधार मूल्य ३ सय १८ लाई आधार मानेर कारोबार मूल्य ५५५ रहने गरी समायोजन गरेको हो । 

यो पनि पढ्नुहोस्

सिर्जना फाइनान्सको बुक क्लोज तय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको