Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको इएमभि चिप कार्ड

शुक्रबार, १७ मंसिर २०७३, १७ : ०५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको इएमभि चिप कार्ड

अर्थ संसार 
काठमाडौं–ग्लोबल आइएमई बैंकले इएमभी चिप कार्ड जारी गरेको छ ।यस सुविधाले उपभोक्ताहरुको एटिएम तथा पस टर्मिनलमार्फत हुने कारोबारलाई सुरक्षित बनाउने बैंकको दावी छ । यस इएमभी चिप कार्डको प्रयोगले नेपालमा नगदरहित कारोबारलाई बढावा दिने बैंकको दावी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको