अर्थ संसार, काठमाडौं– पूँजी बजार आज राताम्मै भएको छ । नेप्सेका सवै समूहरु राताम्मै भएका हुन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ९.०५ अंकले घटेको छ ।
१ सय ५५ वटा कम्पनीको ८ लाख २८ हजार ७ सय ७ कित्ता सेयर ३२ करोड २६ लाख७ ३ हजार ३ सय ५८ रुपैयाँमा विक्री भएको छ ।
१४०२ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स विस्तार घट्दै बजार बन्द हुँदा १३९० विन्दुमा आई अडेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिप परिसूचक समेत ०.७ अंकले घटेको छ ।
उत्पाद समूहको कारोबार भएको दिन बैंकिङ ६.६७ अंक, व्यापार ०.५ अंक, होटल ३७.२९ अंक, विकास बैंक ३.४५ अंक, हाइड्रोपावर २९.४८ अंक, फाइनान्स ३.८३ अंक, विमा ८७.६५ अंक, अन्य ०.३६ अंक र माइक्रोफाइनान्स ९.२१ अंकले बढेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस