Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको २ बराबर १ हकप्रद आजदेखि

आइतबार, १९ मंसिर २०७३, १२ : ११ मा प्रकाशित

माछापुच्छ्रे बैंकको २ बराबर १ हकप्रद आजदेखि

अर्थ संसार

काठमाडौं–माछापुच्छ्रे बैंकले सेयरधनीका लागि आइतबारदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । उक्त हकप्रद कात्तिक ११ गतेसम्म सेयर खरिद गर्नेहरुले भर्न पाउने छन् । बैंकले कात्तिक १२ गते हकप्रदका लागि सेयरधनी पुस्तिका बन्द गरेको थियो ।

बैंकको सेयर भर्न बैंकका शाखा कार्यालयहरु र सिभिल क्यापिटल मार्केटमा आवेदन फारम पाइन्छ । बैंकको सेयरमा आवेदन गर्ने अन्तिम म्याद पुस २४ सम्म छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको