Like us!
Follow us!
Connect us!
Watch us!

जेविल्सको साँडे १२ प्रतिशत बोनस, सत प्रतिशत हकप्रद आउँदै

आइतबार, १९ मंसिर २०७३, १२ : २६ मा प्रकाशित

जेविल्सको साँडे १२ प्रतिशत बोनस, सत प्रतिशत हकप्रद आउँदै

अर्थ संसार

काठमाडौं–जेविल्स फाइनान्सले सेयरधनीलाई साँडे १२ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको संचालक समितिले उक्त बोसनका साथमा यसमा लाग्ने कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणभामा प्रस्तुत गरिने फाइनान्सले जनाएको छ । बैंकको संचालक समितिले १ बराबर १ का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको