Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो २५ लाख कित्ता सेयर

आइतबार, १९ मंसिर २०७३, १७ : ०२ मा प्रकाशित

नेप्सेमा थपियो २५ लाख कित्ता सेयर

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा थप २४ लाख ६२ हजार ७ सय ८५ कित्ता सेयर कारोबारका लागि थपिएको छ । नेप्सेका अनुसार मालिका विकास बैंकको ७०६८३५ बोसन सेयर सूचिकृत भएको छ ।

यस्तै सिद्धार्थ फाइनान्सको ३५५९५०, रिडी हाइड्रोपावरको ११५५००० र फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३४५००० कित्ता सेयर सुचिकृत भएको हो । नेप्सेमा सूचिकृत भएपछि ती सेयरको कारोबार गर्न सकिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको