Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन इन्स्योरेन्सले प्रस्ताव ल्यायो २० प्रतिशत बोनस

सोमबार, २० मंसिर २०७३, ११ : ३२ मा प्रकाशित

हिमालयन इन्स्योरेन्सले प्रस्ताव ल्यायो २० प्रतिशत बोनस

अर्थ संसार
काठमाडौं–हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । 

कम्पनीको बोर्ड बैठकले बोसन सेयरका साथ त्यसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव वीमा समितिबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सेयर भर्दा खातामै रकम लक गर्ने सेवा सुरु गर्न ६ बैंकले दिए निवेदन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको