Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको १३ प्रतिशत बोनस, बोनसपछि ६५ प्रतिशत हकप्रदको प्रस्ताव

सोमबार, २० मंसिर २०७३, १२ : १४ मा प्रकाशित

मेगा बैंकको १३ प्रतिशत बोनस, बोनसपछि ६५ प्रतिशत हकप्रदको प्रस्ताव

अर्थ संसार
काठमाडौं–मेगा बैंकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीले ६५ प्रतिशत हकप्रदसमेत वितरण गर्ने प्रस्ताव गरेको छ ।  

बैंकको बोर्ड बैठकले बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । 

यो पनि पढ्नुहोस्

भुकुटी मण्डपमा बम्पर जुत्ता चप्पल सेल मेला, उपभोक्ताको भिड, ७० प्रतिशतसम्म छुट

हिमालयन इन्स्योरेन्सले प्रस्ताव ल्यायो २० प्रतिशत बोनस

सेयर भर्दा खातामै रकम लक गर्ने सेवा सुरु गर्न ६ बैंकले दिए निवेदन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको