Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाइ्र्र्र पुरस्कार हस्तान्तरण

बुधबार, ०९ फागुन २०७४, १८ : ५४ मा प्रकाशित

ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाइ्र्र्र पुरस्कार हस्तान्तरण

अर्थ संसार, काठमाडौं-ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको "OPPO PERFECT COMPANION SELFIE CONTEST " को बिजेताहरुको घोषणा तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।

यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धिहरुले आफ्नो प्रियजनहरुसँग सेल्फि खिची #CaptureTheRealYou   #OPPOF5DashingBlue का Dashing Blue limited edition को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो ।

उक्त  प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट  सुजिता तन्डुकार श्रेष्ठ , डार्विन सुवाल र जनम नेक्सन थापालाई  बिजेता घोषणा गरिएको छ । बिजेताहरुले ओपोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको