Like us!
Follow us!
Connect us!
Watch us!

नायिका गुरुङले गाइन ,ल्याईन गुरुङकी छोरी

विहीबार, २३ मंसिर २०७३, ११ : ४६ मा प्रकाशित

अर्थ संसार

काठमाडौं–नेपाली नायिकाहरु गायनमा सकृय हुन थालेका छन । यही क्रममा गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङले गाएको गीत सार्बजनिक भएको छ । गुरुङ चलचित्रको उत्कृष्ट नायिकाुको अवार्डसमेत हात पारेकी मिराले यस् गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् ।

झन्डै १ दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी मिराको यस् म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजिएको छ । भिडियोलाई पोखराको बिभिन्न रमणिय स्थानहरुमा छाँयांकन गरिएको हो । 

मिन बहादुर तामाङको रचना, सन्तोष प्रगाढको संगीत, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस् गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रका नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ । आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोको निर्देशन नव ढुङेलले गरेका हुन ।

यो पनि पढ्नुहोस्

प्रेस काउन्सिलको प्रतिनिधिमण्डल बंगलादेशमा

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

गोकर्णेश्वर नगरपालिकामा बढ्यो भ्रष्टाचार, स्थानीय बासिन्दा आन्दोलित

जेसीबीको नयाँ शाखा सुर्खेतमा, सेल्स, सर्भिस र स्पेयर सेवा दिने

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको