Like us!
Follow us!
Connect us!
Watch us!

महजोडीको ‘सत्रू गते’ को ट्रेलर (ट्रेलरसहित)

शुक्रबार, १८ फागुन २०७४, १५ : ३५ मा प्रकाशित

अर्थ संसार,काठमाडौं– महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यद्वारा निर्मित बहुप्रतिक्षित फिल्म ‘सत्रू गते’ को ट्रेलर आज एक कार्यक्रम विच रिलिज गरिएको छ ।

२ मिनेट ५२ सेकेन्डको ट्रेलरमा हरिबंश आचार्य नेवारको भूमिकामा छन् ।यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित प्रिय‌ंका कार्की, दिपकराज गिरी, दिपाश्री निरौला, किरण केसी, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेल लगायतले अभिनय गरेका छन् ।

चलचित्रको निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । यो चलचित्र आगामी चैत्र ९ गते रिलिज हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको