Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एफएमले माग्यो तीन जना संबाददाता

शुक्रबार, २४ मंसिर २०७३, ११ : ०६ मा प्रकाशित

नेपाल एफएमले माग्यो तीन जना संबाददाता

अर्थ संसार

काठमाडौ–के तपाईं रेडियोका लागि समाचार लेख्न र पढ्न चाहनु हुन्छ ? देशभरका एक सयभन्दा धेरै एफएम रेडियो स्टेशन सदस्य रहेको नेपालकै पहिलो रेडियो नेपाल एफएम नेटवर्कले संवाददाता र बजार अधिकृत मागेको छ । सिर्जनशील, लगशील र परिश्रमी नेपाली नागरिकलाई दरखास्त दिन रेडियोले आव्हान गरेको छ। 

रेडियोले संवाददाता पदमा ३ जना मागेको छ । उसले शैक्षिक योग्यता स्नातक उतीर्ण,  रेडियो पत्रकारितामा ३ बर्षको अनुभव भएको हुनु पर्ने तथा समाचार संकलन, लेखन र वाचनमा दक्ष हुनु पर्ने भनेको छ  थप जानकारीका लागि ०१–४२८८५०८ र ९८५१०३२२७१ मा सम्पर्क गर्न सकिने छ । 

यो पढ्नु भयो ? 

सरकारले थाल्यो टोखा–नुवाकोट सुरुङमार्गको तयारी

विकास खर्च नगर्ने कर्मचारीलाई कारबाही गर्न संसद विकास समितिको निर्देशन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको