Like us!
Follow us!
Connect us!
Watch us!

बैकमा जागिर खाने हो ? नेपाल एसविआई बैंक र बैंक अफ काठमाण्डू बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)

बुधबार, २८ चैत्र २०७४, ०८ : ५० मा प्रकाशित

बैकमा जागिर खाने हो ? नेपाल एसविआई बैंक र बैंक अफ काठमाण्डू बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं–  नेपाल एसविआई बैंक र बैंक अफ काठमाडाण्डू बैंकले विभिन्न पदमा कर्मचारी माग गरेका छ ।

आज एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको समयअवधि भित्र योग्यता पुगेका व्यक्तिले आवेदन दिनसक्नेछन् ।

5acd7d2d2179b.jpg 5acd7d2f2cb05.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको