Like us!
Follow us!
Connect us!
Watch us!

बार्सिलोनामा पशुबध विरोध

शुक्रबार, ०१ पुस २०७३, १० : २३ मा प्रकाशित

बार्सिलोनामा पशुबध विरोध

स्पेन–स्पेनका जनावरवादी कार्यकर्ता निर्वस्त्र शरीरमा कृत्रिम रगत दलेर युरोपमा पशुबधविरोधी प्रदर्शन गर्दै । पर्यटकीय नगरी बार्सिलोनामा मंगलबार दर्जनौँ पशुअधिकारवादीले बध गरिएका जनावरको नक्कल गरे । अन्तर्राष्ट्रिय जनावर अधिकारवादी समूह एनिमा नेचुरलिजका अनुसार युरोपमा प्रत्येक वर्ष तीन करोड २० लाख पशु छाला, भुवालगायतका सामग्री बनाउन मारिन्छन् ।
तस्बिर - एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको