Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? अपि हाइड्रो मेकानिकलले माग्यो कर्मचारी (विज्ञापनसहित)

विहीबार, ०६ बैशाख २०७५, १३ : १६ मा प्रकाशित

जागिर खाने हो ? अपि हाइड्रो मेकानिकलले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– अपि हाइड्रो मेकानिकल लिमिटेडले दुई पदमा कर्मचारी माग गरेको छ ।  मेकानिकलले लेखापाल र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो ।

माथिको विज्ञापन हेरी इच्छुक व्यक्तिले तोकिएको समय अवधिभित्र आवेदन दिन सक्नुहुनेछ । माथिको इमेलमा आफ्नो बायोटाडा पठाउन सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको