Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिर खाने हो ? मानव अङ्ग प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी (विज्ञापनसहित )

शुक्रबार, ०७ बैशाख २०७५, ११ : ०७ मा प्रकाशित

सरकारी जागिर खाने हो ?  मानव अङ्ग प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी (विज्ञापनसहित )

विज्ञापन

अर्थ संसार, काठमाडौं–  नेपाल सरकार स्वास्थ्य मन्त्रालय मानव अङ्ग प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी पाँचौ, छौटौ र आठौँ तहमा कर्मचारी माग गरेको हो ।

केन्द्रले कार्डियोलोजी रिजष्ट्रार, एनेष्थेसियोलोजिष्ट रिजष्ट्रार, हेपाट्रो बिलियरी एण्ट ट्रान्सप्लान्ट सर्जन (रजिष्ट्रार), सिनियर मेडिकल अफिसर (जनरल सर्जरी), नर्सिङ्ग सुपरभाइजर (हेमोडायलाईसिस) , एनेस्थेसिया एसिस्टेन्ट र स्टाफ नर्स मा गरेको हो ।  इच्छुक व्यक्तिले तोकिएको समय अवधि भित्र आवेदन दिन सक्नुहुनेछ ।

यसमा पनि तु–कर्मचारी आवश्यकता

5ad97a00c5972.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको