Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिर खाने हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो २०४ जना कर्मचारी (विज्ञापनसहित)

सोमबार, २४ बैशाख २०७५, ०९ : ०३ मा प्रकाशित

सरकारी जागिर खाने हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो २०४ जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं  नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गरी करारमा कर्मचारी माग गरेको हो । माथिको विज्ञापन हेरी इच्छुक नेपालीले तोकिएको समयअवधि भित्र आवेदन दिन सक्नुहुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको